मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन्। जेठ २९ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता नेपालीले विश्वासको मत लिने भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। संविधानको धारा … Continue reading मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने